चट्याङ लागेर किसानको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
बारामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
Comment
Liked by: