यूकेको दाबी- होर्मुज स्ट्रेटमा एक ट्यांकरमा गोली हानियो
barnanmedia.com
. २ घण्टा अघि
यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुज स्ट्रेटमा एउटा ट्यांकरमा गोली चलाएको छ। यूकेएमटीओले यो घटना ओमानबाट २० समुद्री माइल उत्तरपूर्व...
Comment
Liked by: