जन्ती बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१०...
Comment
Liked by: