विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ।
...
Comment
Liked by: