सात नेपाली र पाँच विदेशीले चुमे अन्नपूर्णको चुचुरो
nepalpress.com
. २ घण्टा अघि
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका ला...
Comment
Liked by: