बारामा चट्याङ लागेर एक पुरुषको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
सिमराः बाराको कोल्हबी नगरपालिका-५ सोनाभारमा शनिबार साँझ चट्याङले लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लुटावन चौधरी रहेका छन्। ठूलो हावाहुरीसहित आएको वर्षाको समयमा खेतमा ...
Comment
Liked by: