पाल्पाका दुई पालिकामा वैशाख ७ देखि भर्ना अभियान
gorkhapatraonline.com
. २ घण्टा अघि
पाल्पाको दुई पालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । जिल्लाको बगनासकाली र तिनाउ गाउँपालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई परिपत्र गरेका छन...
Comment
Liked by: