बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँका डाइभर्सनहरू बगाएका कारण सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलामा शनिबार राति ...
Comment
Liked by: