मिलन चक्रे समूहका निरे पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
६ वैशाख, काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धराका निरे भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी...
Comment
Liked by: