वीरगन्जको ‘मेनरोड’ विस्तार गर्न बिहानैबाट चल्यो डोजर (तस्बिर)
annapurnapost.com
. २ घण्टा अघि
वीरगन्ज : वीरगन्जमा आज बिहानैबाट डोजर चलेको छ। विगत १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको कार्य आज बिहानबाट सुरु गरिएको हो। गण्डक, पावरहाउस चोक, घण्टाघर, र...
Comment
Liked by: