हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
onlinekhabar.com
. २ दिन अघि
२७ मंसिर, मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्...
Comment
Liked by: