हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा...
Comment
Liked by: