१३ वर्षपछिको प्रतीक्षा अन्त्य: वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु
dcnepal.com
. २ घण्टा अघि
रौतहट। मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ।
Comment
Liked by: