बुद्धशान्तिमा हरिणको सिङ फेला
annapurnapost.com
. २ घण्टा अघि
झापा : झापाको बुद्धशान्तिमा हरिणको सिङ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार बुद्धशान्ति गाउँपालिका –३ स्थित चिलिमगढी घाटनजिकै हरिणको सिङ फेला परेको हो । हरिण चाहिँ फेला परेको छैन । ...
Comment
Liked by: