बिपी राजमार्ग अवरुद्ध: कटुञ्जे-मंगलटार खण्डमा आवतजावत बन्द
deshsanchar.com
. २ घण्टा अघि
काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
Comment
Liked by: