रास्वपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको हो । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तय...
Comment
Liked by: