होर्मुजमा २४ घण्टामै उलटफेर, एक दिनमै दुई विपरीत निर्णय !
lokaantar.com
. २ घण्टा अघि
एक दिनमै अवस्था कति फरक हुन सक्छ भन्ने उदाहरण होर्मुज जलडमरूको पछिल्लो घटनाक्रमले देखाएको छ । अमेरिका–इरानबीचको युद्धविराम अन्त्यतिर पुग्दै गर्दा जलडमरू हुँदै जहाजहरूको आवागमन बढ्न सक्ने आशा गरिएको...
Comment
Liked by: