भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ
khabarhub.com
. ५ घण्टा अघि
काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई राहत मिलेको छ । भारतको सर्वोच्च अदालतले मङ्गलबार उनको फिल्म अनिवार्यरुपमा प्रदर्शनमा आउनुपर्ने निर्णय सुनाएको हो ।
Comment

Liked by: