वुलिङ एयर ईभी किन्दा ६० किमि रेञ्ज दिने इलेक्ट्रिक साइकल उपहार !
techpana.com
. २ बर्ष अघि
काठमडौं । वुलिङ एयर ईभी खरिद गर्दा ६० किलोमिटर रेञ्ज दिने इलेक्ट्रिक साइकल उपहार पाइने भएको छ । नेपालका लागि वुलिङ तथा लेभ्निङ ब्रान्डको आधिकारिक वितरक बुज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्राल...
Comment

Liked by: