हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
nagariknews.nagariknetwork.com
. २ दिन अघि
सिरहामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ। अघिल्लो वर्षको तुलनामा यस पटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन्...
Comment
Liked by: