प्रतिनिधिसभा नियमावली मस्यौदाउपर विज्ञको राय लिइँदै
onlinekhabar.com
. २ दिन अघि
६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । समिति सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदाउपर विज्ञको राय लिइँदै छ । सिंहदरबारमा जारी बैठकमा प्रतिनिधि सभा...
Comment
Liked by: