वैशाख ११–१२ मा चितवनमा दलित पत्रकार संघको अधिवेशन, नयाँ नेतृत्व चयन हुने
ajakoartha.com
. २ दिन अघि
काठमाडौँ- राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशन वैशाख ११ र १२ गते चितवनको नारायणगढ मा हुने भएको छ । ६३ जिल्ला र आठ प्रदेश समितिसहित झन्डै १६ सय सदस्य रहेको सङ्घको महाधिवेशनमा देशभरबाट ...
Comment
Liked by: