विष्णुमति खोला किनारमा ४ थान पेस्तोल र ५८ राउण्ड गोली भेटियो
barnanmedia.com
. २ दिन अघि
बिष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ । शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाल...
Comment
Liked by: