समाजले औकातअनुसारकै शासक पाउने हो, आत्तिनुपर्दैन : रामकुमारी झाँक्री
shilapatra.com
. २ घण्टा अघि
एमाले नेता रामकुमारी झाँक्रीले हरेक समाजले नागरिकको औकातअनुसारकै शासक पाउने भन्दै नआत्तिन भनेकी छन् । नेपाल ल क्याम्पसमा भएको अन्तर्क्रियामा उनले हर प्रश्नको उत्तर दिन दलहरू पनि तयार हुनुपर्ने धारण...
Comment
Liked by: