१५ वैशाखदेखि रास्वपाको जिल्ला अधिवेशन
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन १५ वैशाखदेखि सुरु हुने भएको छ। रास्वपाको केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।
Comment
Liked by: