घरेलु हिंसा सामना गरिरहेका ९८ जना पुरुषले दिए प्रहरीमा निवेदन, कस्ता समस्या बोकेर पुग्छन् प्रहरीसम्म ?
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नागार्जुनका ४० वर्षीय युवा समीर केसी (नाम परिवर्तन) सानोतिनो व्यापार व्यवसाय गर्छन् । उनी घर नजिकै कपडा र किराना पसल चलाउँछन् । ४ वर्ष अघिसम्म समीरको जीवनको रथ राम्रैसँग गुडिरहेको थियो ...
Comment
Liked by: