रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। ...
Comment
Liked by: