गोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै
onlinekhabar.com
. २ घण्टा अघि
६ वैशाख, गोरखा । गोरखामा पहिलो पटक खुला ठाडो भाका प्रतियोगिता हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर यही वैशाख ११ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा...
Comment
Liked by: