रास्वपाको प्रवास विभाग प्रमुखमा दिपक बोहरा
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरा नियुक्त भएका छन्। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी ...
Comment
Liked by: