चाबहिलको एक क्याफेमा आगलागी
onlinekhabar.com
. २ घण्टा अघि
६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलस्थीत एक क्याफेमा आगलागी भएको छ । आइतबार अपरान्ह चाबहिलस्थित हाजीपुर चिया क्याफेमा आगलागी भएको हो । आगलागीका कारण चिया क्याफेको पुरै संरचना जलेर नष्ट भएको छ ।...
Comment
Liked by: