पार्टीको डिजिटल उपस्थिति अबको आवश्यकता: प्रदीप
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाली कांग्रेसका प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिएका छन्।
Comment
Liked by: