डुङ्गा पल्टिँदा कर्णालीमा बेपत्ता भएका बुबाछोरा मृत भेटिए
nepalviews.com
. २ घण्टा अघि
अछाम । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आज शव...
Comment
Liked by: