युएसँगकाे खेलअघि अभ्यासमा खेलाडीहरू
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपालले टियू क्रिकेट मैदानको फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै छ। सोमबार नेपाल र युएईबिच टी२० आई सिरिज हुन लागेको हो। आज खेलाडीहरूले अभ्यास गरेका छन्।
Comment
Liked by: