७ किलो बढी अफिमसहित दुई युवा पक्राउ
setopati.com
. २ घण्टा अघि
जाजरकोटबाट सात किलो बढी अफिमसहित दुई युवा पक्राउ परेका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका– १ बैरिया बजारका ३८ वर्षीय दिपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका २४ वर्षीय जयबहादुर वर पक्र...
सम्बन्धित विषयहरू
Comment
Liked by: