कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। समितिका सचिव...
Comment
Liked by: