हावाहुरी पीडित मुसहर परिवारलाई लहान नगरपालिकाको सहयोग
lokaantar.com
. २ घण्टा अघि
शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ । हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो । स्थल...
Comment
Liked by: