हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग
canadanepal.com
. ६ दिन अघि
सिरहा– शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ । हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो ...
Comment
Liked by: