चिउराको ‘कुरुम कुरुम’ ब्रान्ड अब हाइलाइफकै, सिक्सभिल्लाको दर्ता खारेज
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । चिउराको प्रसिद्ध ब्रान्ड ‘कुरुम कुरुम’ को ट्रेडमार्क विवादमा उद्योग विभागले हाइलाइफको पक्षमा निर्णय सुनाएको छ । नेपाल एभरेस्ट फुड एन्ड स्न्याक्स प्रालि (हाइलाइफ) र सिक्सभिल्ला प्रालिबीच ...
Comment
Liked by: