आजका समाचार : सर्वोच्चको फैसलापछि बिलखबन्दमा देउवा समूह, प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाका समानुपातिक सांसद खटिने, घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने र इरानले फेरि बन्द गरिदियो स्ट्रेट अफ हर्मुज
khabarhub.com
. २ घण्टा अघि
पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ।
Comment
Liked by: