महसुल नतिर्दा कटहरिया नगरपालिका र खानेपानी उपभोक्ता समितिकोको लाइन काटियो, १६ सय परिवारको विचल्ली
arthadabali.com
. २ घण्टा अघि
रौतहट / रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुल बक्यौताका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि नगरपालिकासहित १६ सय परिवारको बिचल्ली भएको छ । प्राधिकरणको मौलापुर शाखाले महसुल नतिरेको भन...
Comment
Liked by: