भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। तामिलनाडु राज्यको विरुधुनगर जिल्लास्थित कारखानामा आगलागी भएको स्थानी...
Comment
Liked by: