राहत र उद्धारको पर्खाइमा दलित परिवार, दश वर्षीय बालक पढाइबाट वञ्चित
newsofnepal.com
. २ घण्टा अघि
पर्वत। तीन वर्षकै उमेरमा आमा परपुरुषसँग जानु, बाबु पूर्ण अपाङ्ग, हजुरआमा मानसिक रोगी । दश वर्षीय बालक साजन सुनारको जीवनमा परेको यो असह्य पिडा हो यो । यति मात्र हैन न बस्ने बास, न खाने गाँस, न जग्...
Comment
Liked by: