पूर्णबहादुर खड्कालाई भेट्न निवासमै पुगे सभापति गगन थापा
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले नेता पूर्णबहादुर खड्कालाई भेटेका छन्। नेता खड्कालाई भेट्न सभापति थापा आज उनकै निवास गल्फुटार पुगेका थिए। 'सभापति थापा र नेता खड्काबीच करिब एक घन्टा कुराकानी भए...
Comment
Liked by: