कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि
annapurnapost.com
. २ घण्टा अघि
ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने छ।
Comment
Liked by: