मापदण्ड पूरा नगर्ने कम्पनीलाई ५० हजार जरिवाना
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टक्सार रानीबन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। बसुन्धरा नदीकिनारामा रिटेनिङ पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनुपर्ने ठाउँमा माटो राखेको...
Comment
Liked by: