पूर्णबहादुरलाई भेट्न गाेल्फुटार पुगे गगन : पार्टी एकताकाे साझा यात्रामा सामेल हुन आग्रह
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरका छन् । थापा खड्कालाई...
Comment
Liked by: