दीपक भट्टको स्टार माइक्रोमा गृहमन्त्री गुरूङको २५ लाखको सेयर, सम्पत्ति विवरणमा थिएन उल्लेख
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र गृहमन्त्री सुधन गुरूङबीच व्यावसायिक साझेदारी रहेको खुलेको छ । भट्टको बलमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्स...
Comment
Liked by: