चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाई लाइफलाई, उद्योग विभागको फैसला
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – चिउरामा कुरुम कुरुम ब्राण्ड लेख्ने अधिकार हाई लाइफले पाएको छ । उद्योग विभागले हाई लाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाई लाइफको भएको निर्णय गरेको हो ।
Comment
Liked by: