अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
deshsanchar.com
. २ घण्टा अघि
इरानसँगको युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिकासँग बेलायतको परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना ल्याएपछि बेलायतले पुनः युरोपेली सङ्घ (इयु) तर्फ नजिकिने रणनीति तीव्र बनाएको छ।
Comment
Liked by: