लिमिटेडको अरुवा मोटो चामलको मूल्य घट्यो
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ। लिमिटेडले नयाँ वर्षको अवसर पारेर उपभोक्ताहरुलाई सहयोग पुग्ने गरी उक्त चामलको मूल्य घटाएको हो।
Comment
Liked by: